काठमाडौं कलिङ साहित्य महोत्सवको चौथो संस्करण सुरू
setopati.com · Sat Jun 06 09:57:00 GMT 2026

'काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)' को चौथो संस्करण सुरू भएको छ।
ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको शनिबार पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ