लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
barnanmedia.com · Fri Jul 17 07:13:28 GMT 2026

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय तह, विकास साझेदार तथा सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड जोड दिइएको छ ।
नेपाल सरकार, फिनल्याण्डको परराष्ट्र मन्त्रालय तथा युरोपेली सङ्घको आर्थिक सहयोगमा कर्णाली प्रदेशका २८ वटा स्थानीय तहमा सञ्चालित सबैका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता बास(सुस्वा) परियोजनाद्वारा आज यहाँ आयोजित सिकाइ तथा ज्ञान आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)