मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर बढ्ने हल्ला थाहा पाउनेबित्तिकै ईभी आयात गर्न सम्भव छ त ?

baahrakhari.com · Sat Jun 06 10:04:49 GMT 2026

काठमाडौं । गत बुधबार राति कोरला नाकाबाट नेपाल भित्रिएका ७५५ युनिट विद्युतीय सवारीसाधन (ईभी) एक्कासि बाटोमै सशस्त्र प्रहरीले रोक्यो। तर किन रोकियो भन्ने विषयमा न भन्सार कार्यालयलाई स्पष्ट जानकारी थियो, न व्यवसायीलाई, न त सवारी रोक्ने सशस्त्र प्रहरीलाई नै। उनीहरूलाई थाहा भएको एउटै कुरा थियो– “माथिबाट आदेश आएको छ ।”

भोलिपल्ट बिहीबार यो विषय सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेक व्याख्या आउन थाले।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय