मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपकुलपति बन्न ४३ जनाको आवेदन, क-कसले दिए दरखास्त?

reportersnepal.com · Tue Jan 23 00:53:43 GMT 2024

काठमाडौं, माघ ९। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारी सहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)