संसद विघटन गर्नका लागि प्रधानमन्त्री ओली विदेशी शक्तिको मतियार बनेको नेता शर्माको आरोप
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाएका छन् ।
आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)