पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते
baahrakhari.com · Tue Jun 02 02:15:00 GMT 2026

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ५२ वर्षीय केशवराज पौडेल छन् ।
जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)