मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै

onlinekhabar.com · Wed Oct 18 01:13:05 GMT 2023

१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)