भिरकोटे राजाका नाति अनिल शाहले जितेको करोड- करोडको क्षतिपूर्ति मुद्दा
mysansar.com · Wed Apr 14 17:19:26 GMT 2021
अनिल शाहलाई त तपाईँले चिन्नु हुन्छ नि हैन? हजुर, उनै सेलिब्रिटी ब्याङ्कर। अहिले नबिल बैँकका सिइओ। उनले करोड करोडको रकम क्षतिपूर्ति पाउने अदालतको फैसला गएको सोमबार प्रमाणिकरण भयो।
अब शीर्षकमा भिरकोटे राजाका नाति किन लेखेको भन्नुहोला फेरि।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)