मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेठ १९: दरबार हत्याकाण्डको कालो दिन, नेपालको इतिहासमा कहिल्यै नबिर्सिने घटना

barnanmedia.com · Tue Jun 02 02:27:32 GMT 2026

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिनलाई नेपालको इतिहासमा एउटा अत्यन्तै पीडादायी र कालो दिनका रूपमा स्मरण गरिन्छ।

वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारका धेरै सदस्यको मृत्यु भएको थियो। यस घटनाले नेपाली राजसंस्थाको भविष्यमा गहिरो असर पारेको थियो र देशको राजनीतिक इतिहास नै बदलिएको मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)