चार वर्षपछि पुनः सञ्चालनमा गुण सिनेमा, अब ८ स्क्रिनमा फिल्म प्रदर्शन
setopati.com · Fri Jul 17 07:49:00 GMT 2026

ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिसहितका ८ वटा स्क्रिनसहित शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।
वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमा करिब २७ वर्षसम्म निरन्तर सञ्चालनमा रहेको थियो। नयाँ भवन निर्माणका लागि २०७९ सालमा हल बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)