सञ्चालन नहुँदै डबली जीर्ण
gorkhapatraonline.com · Mon Sep 11 05:56:35 GMT 2023
रेखीराम राना
पाल्पा, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)