उच्च शिक्षाका लागि पोखराबाट वार्षिक दुई हजार जापानमा
karobardaily.com · Mon Apr 19 18:13:54 GMT 2021
पोखराबाट वार्षिक रुपमा करिब २ हजार जना उच्च शिक्षा अध्ययनको लागि जापान जाने गरेको पाइएको छ ।
जापान भाषा संघ नेपाल (लान) का संस्थापक अध्यक्ष युवराज खनालका अनुसार वार्षिक रुपमा पोेखरा सहित नेपालबाट करिब ८ हजार जना कानुनी रुपमा मान्यता प्राप्त संस्थाबाट उच्च शिक्षा हासिल गर्न जापान जाने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)