मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सकियो अमेरिका–रुस आणविक सन्धिको म्याद, चिन्तामा संयुक्त राष्ट्रसंघ

barnanmedia.com · Thu Feb 05 21:25:00 GMT 2026

अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद आज (बिहीबार) सकिएको छ।

'न्यु स्टार्ट' नामको त्यो सन्धिले दुवै देशलाई करिब १५०० लामो दूरीको मात्र वारहेड राख्न सीमित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)