म्याग्दीमा एम्बुलेन्स अभाव
ratopati.com · Mon Feb 06 06:50:00 GMT 2023
म्यादी । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो ।
अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए । “हाडजोर्नी सम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन,” उनले भने “हामीसँग भएको पाँच वर्ष पुरानो एक मात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)