अदालतभित्र हुने बेथिती रोक्न प्रधानन्यायाधीशले जारी गरे २१ बुँदे निर्देशन (पूर्णपाठ)
kathmandupati.com · Tue Jun 02 02:54:34 GMT 2026

काठमाण्डु – प्रधानन्यायाधीश मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन जारी गरेका छन् ।
प्रधानन्यायाधीश शर्माले लिखित परिपत्र जारी गर्दै अदालतभित्र हुने बेथिती रोक्ने लगायतका २१ बुँदे निर्देशन जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)