मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'सम्हालिन्छ कहिले मन' मा कसरी जोडिए पूजा, आकाश र सोनम? (भिडिओ)

setopati.com · Mon Aug 29 00:23:36 GMT 2022

सुदर्शन थापा निर्देशित फिल्म 'सम्हालिन्छ कहिले मन' आगामी भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ।

यो कोरोना महामारीअगाडि नै छायांकन गरिएको फिल्म हो। त्यो बेला बनेका र रोकिएका थुप्रै फिल्म अहिले धमाधम प्रदर्शन भइरहेका छन्। एक सातामा दुई-तीनवटा फिल्म प्रदर्शन भइरहे पनि 'कबड्डी ४' पछि कुनै फिल्मले राम्रो व्यापार गर्न सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)