अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्तावमा बहुमत, माघ १२ गते सारियो चुनाव
nepalkhabar.com · Sun Dec 29 18:03:17 GMT 2024

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ।
अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर हद लगाउनुपर्ने पक्ष विजय भएको निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)