मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रकाश सपुतलाई प्रतिगामी तत्वले परिचालन गरेको माओवादीको निश्कर्ष, ‘पिर’ युट्युवबाट हटाउन दबाब

himalkhabar.com · Sun Mar 13 19:50:08 GMT 2022

नेकपा (माओवादी केन्द्र) निकट विभिन्न संगठनहरूले कलाकार प्रकाश सपुतको बहुचर्चित म्युजिक भिडियो ‘पिर’ युट्युवबाट हटाउन दबाब दिएका छन्।

‘पिर’ कलाकार सपुतको सिर्जना नभई प्रतिगामी तत्वले परिचालन गरेको उनीहरूको दाबी छ। “...म्युजिक भिडियो प्रकाश सपुतको मात्रै सिर्जना मान्न सकिदैन” आइतबार जारी विज्ञप्तीमा भनिएको छ, “यसको पृष्ठभूमि प्रतिगामी तत्वहरूले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)