मानव–वन्यजन्तु द्वन्द्व : न शव भेटियो, न राहत पाइयो
gorkhapatraonline.com · Tue Jun 02 02:57:49 GMT 2026

गोहीको आक्रमणमा परी गत असोज ६ गते बेपत्ता भएका गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारू हालसम्म फेला नपर्दा परिवारका झन् पीडित भएका छन् ।
घरको एक मात्र कमाउने व्यक्ति गुमाएपछि परिवारको जीविकोपार्जनमा समेत समस्या भएको छ । विवशकी आमा जलावती थारूले गहभरि आँसु बगाउँदै भन्नुभयो, “न छोराको शव फेला प¥यो, न निकुञ्जले राहत दियो । अरूलाई वन्यजन्तुले आक्रमण ग¥यो भने औषधी गराउँछन्, राहत दिन्छन् मेरो त छोरो नै भेटिएन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)