मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने
nepallive.com · Fri Jul 17 08:04:12 GMT 2026

काठमाडौं – आन्दोलनरत मिटर ब्याजपीडित पक्ष र सरकारी वार्ता टोलीबीच शुक्रबार नै सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
सिमरामा गृहमन्त्री र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)