इरानले अमेरिकाविरुद्धको युद्धमा एआई प्रयोग गरेको दाबी
barnanmedia.com · Thu Sep 17 21:35:00 GMT 2026

इरानसँग सम्बन्धित एक समूहले अमेरिकाविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई निसाना बनाउने प्रयासमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएको छ।
बीबीसीको अमेरिकी सहयोगी सीबीएस न्युजले प्रकाशन गरेको विशेष रिपोर्टमा दाबी गरिएको छ, ‘उनीहरूले अमेरिकामै विकसित एआई प्रयोग गरेका थिए।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)