युवामा दुर्व्यसनको समस्या, गाँजा नष्ट अभियानमा महिला
gorkhapatraonline.com · Tue Jun 02 03:03:55 GMT 2026

रुपन्देहीको शुद्धोदन गाउँपालिका–१, चम्कीपुरका महिला अचेल गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेका छन् ।
घरवरिपरि आफैँ उम्रेका गाँजाको सेवनका कारण बालबालिकासमेत दुव्र्यसनी बन्ने अवस्था देखिएपछि महिला गाँजाका बोट नष्ट गर्ने अभियानमा लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)