मन्त्रिपरिषद् बैठक बस्दै
clickmandu.com · Tue Jun 02 03:03:08 GMT 2026

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
बालेन शाह