पाकिस्तानमा ‘ईश्वर–निन्दा कानुन’को विरोध
nayapatrikadaily.com · Fri Sep 24 16:55:00 GMT 2021
पाकिस्तानमा ईश्वर निन्दा कानून उल्लंघनको अभियोगमा धेरैलाई मुद्दा चलाउन थालिएको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी कानूनले त्यहाँ रहेका अल्पसंख्यकहरुलाई अप्ठेरो बनाएको भन्दै युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेको छ।
मानवअधिकावादी समूहहरुले तयार पारेका विभिन्न प्रतिबेदन अनुसार ईश्वर निन्दासँग सम्बन्धित कम्तिमा १६ सय वटा मुद्दा प्रहरीले दर्ता गरेको छ। हिन्दु, क्रिश्चियन, शिया मुस्लिम र अहमदिया मुस्लिमको विरुद्ध ईश्वर निन्दाको कानून लागू भएको अधिकारवादीहरुको आरोप छ। सुन्नि मुश्लिमको निन्दा गरेमा मुद्दा चल्ने कानून पाकिस्तानमा लागू गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)