दक्षिण अफ्रिकामा दुई महिनामा ९ जना महिलाको शव फेला, सिरियल किलरको आशङ्काले त्रास
barnanmedia.com · Thu Sep 17 21:45:00 GMT 2026

दक्षिण अफ्रिकाको जोहानेसबर्ग पूर्वमा शृङ्खलाबद्ध रूपमा भइरहेका रहस्यमय मृत्युका घटनाबिच प्रहरीले दुई महिनाको अवधिमा नवौँ महिलाको शव फेला पारेको पुष्टि गरेको छ।
भर्खरै भेटिएकी आन्दाजी ३० वर्षकी महिलाको अर्धनग्न शव डाउन पार्कको सडक किनारमा च्यादरमा बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शरीरमा चोटपटक र चक्कु प्रहार गरिएका चिन्हहरू पाइएका ती महिलाको पहिचान भने अझै खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)