गगन कांग्रेस कि कुण्ठा कांग्रेस?
barnanmedia.com · Thu Sep 17 21:45:59 GMT 2026

नेपाली कांग्रेसको सानेपा कार्यालयमा बिहीबार देखिएको दृश्य एउटा सामान्य केन्द्रीय कार्यसमिति बैठकको दृश्य थिएन। लामो समयदेखि फरक कित्तामा उभिएका नेताहरू एउटै बैठकमा सहभागी भए। देउवा समूहका नेताहरू गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यका रूपमा फर्किए। अंकमाल भयो, जय नेपाल भयो, फोटो खिचियो। कांग्रेसमा एकताको नयाँ दृश्य देखियो।
यो दृश्यसँगै एउटा पुरानो प्रश्नको उत्तर पनि खोज्नुपर्ने भएको छ—कांग्रेस अब कुन बाटोमा जाने हो? गगन कांग्रेस कि कुण्ठा कांग्रेस?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)