मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जसप्रित बुमरा टेस्टमा सबैभन्दा छिटो 200 विकेट लिने भारतीय फास्ट बलर बने

barnanmedia.com · Sun Dec 29 21:46:24 GMT 2024

मेलबर्नमा भारत र अस्ट्रेलियाबिच चलिरहेको चौथो टेस्टमा बुमराले यो उपलब्धि हासिल गरेका हुन्। बिसिसिआईले पनि बुमरालाई उनको उपलब्धिमा बधाई दिएको छ।

"हामी जस्सी भाइलाई मात्र विश्वास गर्छौं", बिसिसिआईले सोसल मिडिया वेबसाइट एक्समा लेखेको छ। बुमराले टेस्टमा 200 विकेट लिएका छन्। उनले ट्रेभिस हेडको ठुलो विकेट लिएर यो उपलब्धि हासिल गरे।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)