मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
ajakoartha.com · Fri Jul 17 08:28:00 GMT 2026

नेपालगन्ज -
उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)