लप्सीफेदी सबस्टेशन विवाद : प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौँ घाईते
dcnepal.com · Fri Nov 17 15:55:52 GMT 2023
काठमाडौं । काठमाडौंको लप्सीफेदीनजिक प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाईते भएका छन् । एशियाली विकास बैँकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लप्सीफेदी सबस्टेशन स्थानान्तरणको माँग गर्दे आएका स्थानीयहरुले त्यहाँ सशस्त्रको प्रहरी क्याम्प निर्माण गर्न आएका सशस्त्रका प्रहरीलाई बीच बाटोमा अवरोध गर्दा झडप भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)