प्रहरीमा केही डीएसपी र इन्स्पेक्टरहरुको काज सरुवा
barnanmedia.com · Sun Dec 29 22:13:45 GMT 2024

प्रहरी प्रधान कार्यालयले केही डीएसपी र इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ। उपत्यकाका केही प्रमुख वृत्तका नेतृत्व फेरिएसँगै अन्य इलाका प्रहरी कार्यालयहरूमा पनि अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
स्रोतका अनुसार मालदार एक आकर्षक पोष्टिङ मानिने सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई सरुवा गरिएको छ। उनी नेपाली काङ्ग्रेसका नेताको सिफारिसमा त्यहाँ पुगेको बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)