अछाममा कुखुराको मासु खाँदा एकजनाको मृत्यु
barnanmedia.com · Sun Dec 29 22:32:09 GMT 2024

कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।
कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)