अशोकसँग सम्बन्ध बिग्रिएको हल्लाबीच टंक: सडकको बच्चालाई मैले हिरो बनाएर गल्ति गरेँ
barnanmedia.com · Thu Sep 17 21:58:47 GMT 2026

गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीसँग सम्बन्ध बिग्रिएको पृष्टि गरेका छन्। हिजो ‘झिँगेदाउ-२’ प्रिमियर शोमा पुगेका टंकले आफूहरूबीच लामो समयदेखि बोलचाल नभएको बताएका हुन्।
प्रिमियर शोमा पुगेका टंक मिडियाबाट घेरिएका थिए। जहाँ उनलाई सुरुमै ‘मनबिनाको धन-२’ अशोक हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न सोधियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)