मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

barnanmedia.com · Thu Sep 17 21:56:59 GMT 2026

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।

असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)