जापानी इन्सेफ्लाइटिस जेई को संक्रमण र मृत्यु बढ्दै
barnanmedia.com · Thu Sep 17 21:51:20 GMT 2026

नेपालमा पछिल्लो समय जापानी इन्सेफ्लाइटिस (जेई) को संक्रमण र मृत्यु संख्या बढेको छ । विशेषगरी खोप नलगाएका ३० वर्षमाथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूको सुझाव दिएका छन् ।
यस वर्ष असार दोस्रो सातायता कम्तीमा २६ जनाको जेई संक्रमणका कारण मृत्यु भइसकेको छ भने थप ९५ जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्यांक छ । यस वर्ष जेईका कुल १२१ संक्रमित पुष्टि भएकामध्ये मृत्युदर २१ प्रतिशतभन्दा बढी छ, जुन कुनै पनि किटजन्य रोगको तुलनामा अत्यधिक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)