मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थसचिव सञ्चालक हुँदैमा राष्ट्र बैंकमा सरकारको हस्तक्षेप महशुस भएको छैन: गभर्नर

clickmandu.com · Fri Jul 17 08:38:58 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंक ऐन, २०५८ लाई समयसापेक्ष परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक’ माथिको छलफलमा बोल्दै उनले बदलिँदो विश्व अर्थतन्त्र र प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी ऐन संशोधन हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)