दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी ओली
makalukhabar.com · Fri Jul 17 08:39:07 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् ।
शुक्रवार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)