मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एक जिउँदो नाम ‘जिमी कार्टर’ : सामान्य बदाम किसानदेखि अमेरिकी राष्ट्रपति हुँदै नोबेल शान्ति पुरस्कारसम्म

ratopati.com · Sun Dec 29 23:12:00 GMT 2024

काठमाडौं । अमेरिकी नागरिकसँग कहिल्यै झुठो नबोल्ने बाचाकै कारण एक सामानय बदाम (मुमफली)सिशानलाई विश्व शक्तिराष्ट्र अमेरिकाको कार्यकारी राष्ट्रपति बनायो । त्यति मात्रै नभई सोही प्रतापका कारण कार्टरले सबैभन्दा लामो आयु बाच्ने अमेरिकी राष्ट्रपतिको चरिचय पनि बनाए । यद्यपि, प्यालिएटिभ केयरमा एक वर्ष भन्दा बढी लामो समय कष्ट झेलेपछि उनको (सताब्दी वर्ष अर्थात् १०० वर्षमा) निधन भएको छ । कार्टरकी श्रीमती रोजालिनको मृत्यु भएको जम्मा ८ महिना भएको छ ।

वाटरगेटकी अशान्तिमा पूर्व बदाम किसानले भियतनामका ड्राफ्ट चोरहरुलाई माफि दिनुका साथै जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिई विश्व दौडाहा गर्ने अमेरिकी नेताको उपाधि पाएका कार्टर अक्टोबर १, १९२४ मा प्लेन्स, जर्जियामा जन्भिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)