मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने, ३२ बर्ष उमेर माथिका नेतृत्वमा बस्न नपाइने

deshsanchar.com · Sun Dec 29 23:16:43 GMT 2024

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।

अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)