देउवा हङकङमा घाइते, बाथरुममा लडेर हात भाँचियो
kendrabindu.com · Fri Jul 17 08:44:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन् । निकट स्रोतका अनुसार केही दिनअघि हङकङमा बाथरुममा लडेर उनको दायाँ हात भाँचिएको हो ।
हाल उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र आराम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)