अटो दुर्घटना : उपचारका क्रममा एकको मृत्यु
barnanmedia.com · Thu Feb 05 22:08:09 GMT 2026

सल्यानमा भएको अटो दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ मेलचौर निवासी ७८ वर्षीय टकबहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)