युवाले निर्माण गरे हाते ट्याक्टर
gorkhapatraonline.com · Tue Jun 02 03:35:51 GMT 2026

जुम्लाको सिँजा गाउँपालिका–२, चुलेलगाउँ निवासी युवा प्रशान्त वडले आफ्नै सिप, क्षमता र मेहनतको प्रयोग गरी हाते ट्याक्टर निर्माण गर्न सफल हुनुभएको छ ।
कुनै विशेष प्राविधिक सहयोग वा आधुनिक उपकरणको सहाराबिना आफ्नै प्रयासमा निर्माण गरिएको हाते ट्याक्टरले अहिले स्थानीयस्तरमा मात्र नभई सामाजिक सञ्जालमार्फत देशभर चर्चा पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
राष्ट्रिय आविष्कार केन्द्र