नहरमा हाम फालेका आमासहित दुई छोराको शव भेटियो
thahakhabar.com
परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २, हरकपुरस्थित गण्डक नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ।
स्थानीय तीर्थराम थारुकी २९ वर्षीया पत्नी प्रतिमा थारु आफ्ना ९ वर्षीय क्रिस र ७ वर्षीय छोरा सुमितसहित मंगलबार दिउँसो नहरमा हाम फालेकी थिइन्। नहरमा बेपत्ता आमा-छोराको खोजी गर्ने क्रममा हाम फालेको स्थानभन्दा सय मिटर पश्चिममा तीन आमा-छोराको शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)