मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बर्नेमाउथको पोस्टमा लिभरपुलको ९ गोल

deshsanchar.com · Sat Aug 27 16:26:24 GMT 2022

काठमाडाैँ – इंग्लिस प्रमियर लिगमा लिभरपुलले सिजनको पहिलो जित निकाल्दा गोल वर्षा गरेको छ। चौंथो खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले बर्नेमाउथमाथि ९.० को फराकिलो जित निकाल्यो।

पहिलो हाफमा ५.० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। सुरुवातबाटै एकपछिय अग्रता बनाएको लिभरपुलले तेस्रो मिनेटमानै लुइस डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)