मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भारतको बिहार केन्द्रबिन्दु बनाएर भूकम्प, नेपालमा पनि धक्का महसुस

nepallive.com · Wed Apr 12 00:44:00 GMT 2023

काठमाडौं – भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। नेपाली समयानुसार बिहान ५:५० बजे भूकम्प गएको हो।

बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)