बाजुरा–हुम्ला सीमा अध्ययन टोली छलफलमा
gorkhapatraonline.com · Tue Jun 02 03:41:06 GMT 2026

हुम्ला र बाजुरा जिल्लाको सीमा विवादबारे अध्ययन गर्न गठन नभएको जाँचबुझ समितिको टोली सरोकारवालासँग छलफलमा जुटेको छ ।
हुम्ला र बाजुरा जिल्लाको लाम्पाटाको सीमा विवादपछि उत्पन्न हिंसात्मक झडपबारे अध्ययन गर्न गृह मन्त्रालयले जाँचबुझ समिति गठन गरेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेल नेतृत्वमा चार सदस्यीय टोलीले आइतबार हुम्ला सदरमुकाम सिमकोटमा घटनाका सम्बन्धमा सम्बन्धित व्यक्तिसँग छलफलमा व्यस्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)