आईपीएल च्याम्पियन बनेलगत्तै आरसीबीलाई झट्का !
lokaantar.com

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएल २०२६ को फाइनल जित्यो, तर उनका ब्याट्सम्यान टिम डेभिडमाथि कारबाही गरिएको छ। उनलाई आईपीएल २०२७ को पहिलो खेलबाट निलम्बन गरिएको हो ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा, गुजरात टाइटन्सको इनिङको १०औं ओभरमा टिम डेभिडले अम्पायर नितिन मेननमाथि आइस ब्याग फ्याँकेका थिए । यसलाई आचारसंहिताको लेभल १ उल्लङ्घन मानिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)