मन्त्रिपरिषद्को बैठक आज बस्दै
annapurnapost.com · Tue Jun 02 03:34:58 GMT 2026

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन शाह