अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस
swasthyakhabar.com · Tue Jun 02 03:40:26 GMT 2026

काठमाडौं- अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि नाम सिफारिस गर्न सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले दुई जनाको नाम सिफारिस गरेको छ।
मन्त्रालय स्रोतका अनुसार समितिले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)