युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण ६० जनाको मृत्यु
barnanmedia.com · Mon Aug 19 21:44:59 UTC 2024

युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)