कुकुरवलाई सेती नदीमा फाल्ने महिला पक्राउ,
barnanmedia.com · Thu Sep 17 22:13:15 GMT 2026

बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)